BISTHAPIT PATRAKAR KO DIARY BATA

विस्थापित पत्रकारको डायरीबाट​


  • डायरीका दुईवटा पानाहरु ….

    डायरीका दुईवटा पानाहरु ….

    २०७२ असार १९ गते शनिबार…. आज दिनभरी अम्बरसर र म्यामकहाँ गएर बिताए।परम्परागत महिलाहरुले गाउने लोकगीतको खोजमा सातादिन सुदुरपश्चिम नेपाल चहारेर काठमाडौं फर्किए पछि सरकहाँ जाने अवसर जुटन सकिरहेको थिएन।मेरो जन्म दिनमा सर र म्यामको आर्शिवाद लिन जाने इच्छा पनि मेरो अस्वस्थताले सम्भव भएको थिएन।सर र म्यामको आषिशलाई फोनबाट नै थापेर मन बुझाएको थि ।एलर्जीको रियाक्सनको… Continue reading

  • नजानिदो 

    ॐ सुसन मास्के  घटेको छ मसित चुपचाप केही आजभोलि थपिएको हो कि हो रित्तिएको ?आँसुसित,भएको छकेही आजभोलि बिझेको हो कि हो काँढा झिकिएको ?मनसित,भएको छकेही आजभोलि फक्रिएको हो किहो ओइलाएको ?खुशिसित,भएको छकेही आजभोलि जान्दिन म तर नजानिदो भएको छकेही आजभोलि Continue reading

  • अन्तिम तस्वीरमा …तीन पुस्ता,भाग-१५ 

    अन्तिम तस्वीरमा …तीन पुस्ता,भाग-१५ 

    जीवनको अरु धेरै हराएको भूमिकाहरुमा तपाईलाई मेरो शब्दचित्रमा खोज्न सजाउन बाँकी नै थियो त्यसैले तस्वीर अधुरो रह्यो..  ॐ आमा छोरी-तीन पुस्ता सुसन मास्के  व्यथाले निकै च्यापि सकेको थियो आमालाई।ढिलो भए पनि अलिअलि खर्चको जोरजाम  गर्दै,अन्तत उपचारकोलागि २०२९ साल चैत्रको महिनामा आमालाई पटना लैजाने काम भएको थियो।साइनोमा बुवाको मामली बहिनी पर्ने,कान्छी निनी पनि बुवा आमालाई मदत… Continue reading

  • बाटोहरु

    बाटोहरु

    ॐ सुसन मास्के बाटोहरु यसरी हिंडेको छपुग्न उसलाई जस्तो अझै कतै छ छोडेर कसैलाई बाटो हिंडेको छटिपेर कसैलाई बाटो हिंडेको छबाटोहरु एक्लै तर कहाँ पुगेको छ ? जहाँबाट हेर,लाग्छ पर्खिएको छजस्तो कसैलाई साथै लैजानु छजस्तो कसैलाई छाडेर हिंड्नु छ बाटो हिंडेर पर्खिन्छ,पर्खेर हिंड्छजस्तो भनिरहेछसफर जीन्दगीकोन शुरु छ न अन्त्य छ Continue reading

  • रोगी तन र भाँचिएको मन…तीन पुस्ता,भाग-१४

    ॐ आमा छोरी –तीन पुस्ता  सुसन मास्के लेख्दा लेख्दै आमाको जीवनको अन्तिम पन्नाहरु तिर आइपुगेको छु।यी विचलनको क्षणहरुलाई अहिले म असाहय भएर ,हतासिएर हेरिरहन मात्र सक्छु।र यी सबैलाई फेरि सम्झँदै लेख्न बस्दा मेरो सोचको सन्तुलन त्यसरी नै लडखडाएको छ ,जसरी जीवनका अन्तिम अध्यायमा हाम्रो आमाको।यो हाम्रो आमाको जीवनको त्यो अन्तिम पडाव हो ,जहाँ आमाले मानविय… Continue reading

  • गोठ को छ ?..तीन पुस्ता,भाग-१३

    गोठ को छ ?..तीन पुस्ता,भाग-१३

     ॐ  आमा छोरी – तीन पुस्ता सुक्कु–३     सुसन मास्के    गोठ को छ ? कुन उमेर देखि संगालेको यी सम्झनाहरु हुन ?म ती उमेरलाई अहिले स्पष्ट तोक्न सक्दिन।औसत मान्छेले चार पाँच वर्षदेखिको कुरालाई सम्झनामा राख्ने क्षमताको हिसाब गरे भने,मैले आमासित बिताएको समय जम्मा जम्मी पाँच छ वर्षको हुनुपर्छ।र यति बेला नै मैले जीवनभरीलाई… Continue reading

  • अध्यात्म र अन्धविश्वाससित… तीन पुस्ता,भाग -१२ 

    अध्यात्म र अन्धविश्वाससित… तीन पुस्ता,भाग -१२ 

    आमा छोरी – तीन पुस्ता “सुक्कु”–२ ॐ सुसन मास्के  अध्यात्म र अन्धविश्वाससित  “यस्टरडे इज गन,एण्ड टुक अवे इट्स टेल,टुडे वी मस्ट लिभ टु फ्रेस स्टोरी विगेन ”तेह्रौ शताब्दिका सुफी कवि रुमीले भनेको कुरा हो यो।तर मेरो हिजोले विगतका कथालाई आफूसित लगेन छ,बरु मेरो मनभित्रै साँचेर गएछ।र तिनैले आज अक्षरहरुको आवरण ओढन थाल्दा चाल पाउन थालेको… Continue reading

  • अक्षर

    ॐ सारा उमेरले अक्षरकोकाँधको सहारा खोजिरह्योअक्षरहरुले पनि मेरो जिन्दगीकोहालखबर सोधिरह्यो हात समातेर मेरो मनकोसाँघुरो फराकिलोगल्ली चोकतिरमसितै चहारिरह्यो,बरालिइरह्यो कुन जन्मको अधुरो कुनै कथा थियो?अक्षरहरुले भन्न खोजिरह्योपीडा कुन जन्मको थियो?अक्षरमा पोखिन खोजिरह्यो कुन जन्मको मनको अव्यक्तभावशिला थियो?जहाँ अक्षरको छिनु चलिरह्योसारा उमेरहरु, अक्षरहरुमाथोपा थोपा रसाइरह्यो.. Continue reading

  • चरैवेति …चरैवेति…अस्मिता

    चरैवेति …चरैवेति…अस्मिता

     ॐ  यस्तो लाग्दैछ,अस्मिता पत्रिकाको मूल मन्त्र हो,चरैवेति …चरैवेति ….एउटा यस्तो कहिल्यै नसमाप्त हुने यात्रामा हिडिरहनु …हिडिरहनु …..  सात वर्षको निकै लामो समय सुस्ताएर लिएको विश्रान्ति पछि अस्मिता पत्रिकाले फेरि आफ्नो यात्राको पूर्नथालनी गर्दैछ।यो त्यही यात्राको निरन्तरता हो जुन आजभन्दा ३५ वर्ष अघि शुरु भइसकेको थियो।नेपाली महिलाका मर्यादास्तर र गौरवपूर्ण अस्तित्वको खोजको उद्घोषगर्दै अस्मिता पत्रिकाले २०४५… Continue reading

  • बन्दना…अर्चना ..

    बन्दना…अर्चना ..

     ॐ   शुभ गुरुपुर्णिमा …🌹🙏🥀🙏 ज्ञानदीप बलोस प्रज्ञा मिलोस गुरु भक्ति मिलोस सृजन शक्ति मिलोस मन निर्मल बनोस गुरु आशीष मिलोस बन्दना,अर्चना ..शुभ गुरुपुर्णिमा …🌹🙏🥀🙏 Continue reading

  • सात सुरहरु रहेसम्म 

    सात सुरहरु रहेसम्म 

    ॐ सात सुरहरु रहेसम्म  रहेसम्म अन्जान रागरागिनीहरु यो धरामा  वर्षवर्षहरु युगौ सम्म बाँची रहने अम्बरसरको यो जन्मदिनको  श्रद्धा संझनामा  कहिल्यै नटुट्ने,ननिभ्ने,नसुक्ने  भक्ति बन्दना र अर्चना  🌹शुभ अजर अमर जन्म दिन मेरो आराध्य अम्बर सर …🌹 फाल्गुन १४ गते २०७८ साल ,आज अम्बर सरको ८४ औं शुभ जन्मदिन हो।त्यसो भए सर ६० वर्षको हुनु हुन्थ्यो रहिछ जब… Continue reading

About SUSAN MASKEY

An accomplished singer-lyricist from Nepal, Susan Maskey was the frontwoman of a band that promoted democracy and raise awareness against autocracy through music in the early 1980s. She performed brilliantly, evoking powerful emotions in the audience.

In 1988, Susan along with her friend Anju Chettri established a women’s publication house known for publishing feminist magazine Asmita, her brain child. Asmita has played a vital role in making women’s human rights issues more public and has been the single great source of providing information regarding women and gender issues.

Currently devoting her time in both Nepal and Canada, Susan Maskey is working as a freelance journalist. She has worked for Toronto based Nepali Community Radio Station “Namaste Radio,” CMR 101.3 FM as a program co-ordinator and host. Her works have been published in Asmita Magazine, Kantipur newspaper as well as Virginia based newspaper, Vishwaparikrama.

Read More

Newsletter

Blog at WordPress.com.

Design a site like this with WordPress.com
Get started